Welcome
Greeting,
Hi, It's me Sunil Lamsal, a Nepalese
national. You are welcomed to my personal blog. I am presenting my personal
opinions and research findings in various field of society. Hope this effort
will help you in some extend.
Also, you are free to discused
with me in relevant topics.
-Sunil
नमस्ते,
म सुनील लम्सालको तर्फबाट तपाईलाई मेरो
व्यक्तिगत ब्लगमा स्वागत छ। म यहाँ आफ्ना व्यक्तिगत साथै समाजका विभिन्न क्षेत्रमा भए गरेका विभिन्न अनुसन्धान निष्कर्ष प्रस्तुत
गर्नेछु आशा छ कि यस प्रयासले तपाईंलाई
केही न केही मद्दत गर्दछ।
साथै, तपाईं प्रासंगिक शीर्षकहरूमा मसँग छलफल गर्न
स्वतन्त्र हुनुहुन्छ।
-सुनिल
